आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/०१ देखि २०७६/०१/०३) जारी समय: साझँ ६ बजे

बैशाख ०१ गते (आइतबार):  साझँ ६:०० बजे

बैशाख ०१ गते (आइतबार):

राति: देशको पूर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागमा मौसम सफा नै रहने देखिन्छ । देशको पूर्वी तथा मध्य भू-भागका थोरै स्थानमा र पश्चिमि पहाडका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। मध्य र पुर्वका उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 बैशाख ०२ गते (सोमबार):

दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा मौसम सफा नै रहने देखिन्छ । देशको पूर्वी तथा मध्य भू-भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति:देशको पूर्वी र  मध्य पहाडी भू-भागहरुमा  आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र  मध्य पहाडी भू-भागका थोरै स्थान र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ०३ गते (मंगलबार):

दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि भू-भागका केहि स्थान र मध्य र पुर्वका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

राति:देशका पश्चिमि भू-भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू-भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : बिहान ६:०० बजे

देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/३० देखि २०७६/०७/०२) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।