आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/०१ देखि २०७६/०१/०३) जारी समय: बिहान ६ बजे

बैशाख ०१ गते (आइतबार):  बिहान ६:०० बजे

 

बैशाख ०१ गते (आइतबार):

दिउँसोः  देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ । साथै पूर्वी र मध्य तराईका केहि स्थानहरुमा हावाहुरीको  सम्भावना पनि छ ।

राति: देशको पूर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।  उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

बैशाख ०२ गते (सोमबार):

दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति:देशको पश्चिम तथा पूर्वी र  मध्य पहाडी भू-भागहरुमा  आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

 

बैशाख ०३ गते (मंगलबार):

दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

राति:देशै भरि आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०२ देखि २०७६/०७/०४) जारी समय :बेलुका ६:०० बजे

कार्तिक ०२ गते (शनिबार),राती: : देशैभरि सामान्य बदलि रही एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०२ देखि २०७६/०७/०४) जारी समय :बेलुका ६:०० बजे

कार्तिक ०२ गते (शनिबार),राती: : देशैभरि सामान्य बदलि रही एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : साँझ ६:०० बजे

देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जारी समय : बिहान ६:०० बजे

देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।