आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : बिहान ६:०० बजे

जारी मिति : चैत्र १० गते (आइतबार):- बिहान ६:०० बजे

चैत्र १० गते (आइतबार):
दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य  बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । 

चैत्र ११  गते (सोमबार):
दिउँसोः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य  पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य  बदली रहनेछ।  पश्चिमी भेगका केहि  स्थानहरुमा र अन्य  पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना छ ।

चैत्र ११  गते (मंगलबार):
दिउँसोः देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भू-भागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ ।
रातीः देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य  बदली रहनेछ। पहाडी भेगका १-२ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ। उच्च हिमाली भेगका थोरै स्थानहरुमा हिमपातको सम्भावना छ ।

Featured

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०५ देखि २०७६/०४/०७) जारी मितिः २०७६-०४-०५, सांझ ६:०० बजे

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०५ देखि २०७६/०४/०७) जारी मितिः २०७६-०४-०५, बिहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, साँझ ६:०० बजे

देशभर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।