आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०२ देखि २०७५ /१२/०४)

जारी मिति : चैत्र ०२  गते (शनिबार):-बिहान ६:०० बजे

चैत्र ०२  गते (शनिबार):-

दिउँसोः  देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पश्चिमि भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पश्चिमि र मध्यका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

चैत्र ०३ गते (आइतबार):-

दिउँसोः देशका धेरै जसो भू-भागमा आंशिक देखि सामान्य बदली बदली रहनेछ। देशका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

रातीः देशका पुर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वि भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

चैत्र ०४ गते (सोमबार):-

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१० देखि २०७५ /१२/१२) जारी समय : बेलुका ६:०० बजे

चैत्र १० गते (आइतबार),रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : बिहान ६:०० बजे

चैत्र १० गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : साँझ ६:०० बजे

चैत्र ०९ गते (शनिबार) राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११ )

चैत्र ०९ गते (शनिबार): दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।