आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०१ देखि २०७५ /१२/०३)

जारी मिति : चैत्र ०१  गते (शुक्रबार) साझँ ६:०० बजे

 चैत्र ०१  गते (शुक्रबार):-

रातिः देशको पहाडी भु-भागहरुमा आंशिक बदलि रहनेछ र बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

चैत्र ०२  गते (शनिबार):-

दिउँसोः  देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पश्चिमि भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पश्चिमि र मध्यका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

चैत्र ०३ गते (आइतबार):-

दिउँसोः देशको पुर्वि भुभाग, पश्चिम र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भु-भागहरुमा आंशिक बदलि रहनेछ । पहाडि भू-भागका एक दुइ स्थाहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

रातीः देशका पुर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वि भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०७ देखि २०७६/०२/०९)

देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८)

देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा पूर्ण बदलि भई मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८) विहान ६:०० बजे

आज देशभरको मौसम सामान्यतया सफा रहेता पनि दिउसो वा साँझ पख पहाडी भेगमा आंशिक देखि सामान्य वदली रही एक-दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०५ देखि २०७६/०२/०७ ) साँझ ६:०० बजे

आज राति देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडी भु-भागका एक/ दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।