आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०१ देखि २०७५ /१२/०३)

जारी मिति : चैत्र ०१  गते (शुक्रबार) विहान ६:०० बजे

 चैत्र ०१  गते (शुक्रबार):-

दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्यतया बदलि रहनेछ र बाँकी भागहरुमा मौसम आंशिक बदलि रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

रातिः देशको पहाडी भागहरुमा मौसम आंशिक बदलि रहनेछ र बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का हिमपातको संभावना छ।

चैत्र ०२  गते (शनिबार):-

दिउँसोः बिहानिपख देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि देशका पश्चिमि र मध्य भू-भागमा सामान्य बदली रहनेछ।

रातीः देशका पश्चिमि भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

चैत्र ०३ गते (आइतबार):-

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्यतया बदलि रहनेछ र बाँकी भागहरुमा मौसम आंशिक बदलि रहनेछ । पहाडि भू-भागका केहि स्थाहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

रातीः देशका पश्चिमि भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१० देखि २०७५ /१२/१२) जारी समय : बेलुका ६:०० बजे

चैत्र १० गते (आइतबार),रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : बिहान ६:०० बजे

चैत्र १० गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : साँझ ६:०० बजे

चैत्र ०९ गते (शनिबार) राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११ )

चैत्र ०९ गते (शनिबार): दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।