आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/११/२९ देखि २०७५ /१२/०१) जारी समयः साँझ ६:०० बजे

जारी मिति : फाल्गुन २९  गते (बुधबार) साँझ ६:०० बजे

फाल्गुन २९  गते (बुधबार):-

रातिः देशको पश्चिमि भू-भागमा समान्य देखि पूर्ण बदली रहि मध्य भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ र पूर्वी भेगमा आंशिक बदलि रहनेछ । पश्चिमि क्षेत्रका केहि स्थानहरु र  मध्य पहाडि भेगका १-२ स्थानहरुमा  मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। पश्चिमि तथा मध्य क्षेत्रका उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

फाल्गुन ३०  गते (बिहिबार):-

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदलि रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

रातिः देशका पश्चिमि तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पूर्वि भू-भागमा समान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमापातको संभावना छ।

चैत्र ०१  गते (शुक्रबार):-

दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्यतया बदलि रहनेछ र बाँकी भागहरुमा मौसम आंशिक बदलि रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना छ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

रातिः देशको पहाडी भागहरुमा मौसम आंशिक बदलि रहनेछ र बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का हिमपातको संभावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०७ देखि २०७६/०२/०९)

देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८)

देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा पूर्ण बदलि भई मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८) विहान ६:०० बजे

आज देशभरको मौसम सामान्यतया सफा रहेता पनि दिउसो वा साँझ पख पहाडी भेगमा आंशिक देखि सामान्य वदली रही एक-दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०५ देखि २०७६/०२/०७ ) साँझ ६:०० बजे

आज राति देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडी भु-भागका एक/ दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।