आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/११/२९ देखि २०७५ /१२/०१) जारी समयः बिहान ६:०० बजे

जारी मिति : फाल्गुन २९  गते (बुधबार ) विहान ६:०० बजे

फाल्गुन २९  गते (बुधबार ):-

दिउँसो: देशको पश्चिमि भेगमा सामान्य  देखि पूर्ण बदलि रहने, मध्य भेगमा आंशिक  देखि सामान्य बदलि रहने तथा  बाँकी भागहरुमा मौसम आंशिक बदलि रहनेछ । पश्चिमि क्षेत्रका केही स्थानहरु र मध्य तथा पूर्वी पहाडि भेगका १-२ स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ। पश्चिमि उच्च पहाडि तथा हिमालि भेगमा हल्का हिमापातको संभावना छ।
रातिः देशको पश्चिमि तथा मध्य भू-भागमा सामान्यतया बदलि रहनेछ र पूर्वी भेगमा आंशिक बदलि रहनेछ । पश्चिमि क्षेत्रका केहि स्थानहरु र  मध्य पहाडि भेगका थोरै स्थानहरुमा  मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना छ साथै पूर्वी पहाडि भेगका १-२ स्थानमा पनि मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ। पश्चिमि तथा मध्य क्षेत्रका उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपात र  पुर्वी क्षेत्रका उच्च पहाडि तथा हिमालि भेगमा हल्का हिमापातको संभावना छ।

फाल्गुन ३०  गते (बिहिबार ):-

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदलि रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
रातिः देशभरी आंशिक देखि सामान्य बदलि रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमापातको संभावना छ।

चैत्र ०१  गते (शुक्रबार ):-

दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्यतया बदलि रहनेछ र बाँकी भागहरुमा मौसम आंशिक बदलि रहनेछ । देशका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना छ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
रातिः देशको पहाडी भागहरुमा मौसम आंशिक बदलि रहनेछ र बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च पहाडि तथा हिमालि भेगमा हल्का हिमपातको संभावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०६ देखि २०७६/०६/०८) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०६ देखि २०७६/०६/०८) जारी समय : विहान ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०५ देखि २०७६/०६/०७) जारी समय : साँझ ६:०० बजे

देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०५ देखि २०७६/०६/०७ ) जारी समय : बिहान ६:०० बजे

असोज ०५ गते (आईतबार),दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।