आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१० देखि २०७५/११/१२) बेलुका ६:०० बजे

जारी मिति : फाल्गुन १० गते (शुक्रबार) बेलुका ६:०० बजे

फाल्गुन १० गते (शुक्रबार):-

राति :  देशको पश्चिमी पहाडी  भु-भागमा आंशिक देखि सामान्य तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ 

फाल्गुन ११ गते (शनिबार):-

दिउँसो : देशैभरि आंशिक बदलि रहनेछ ।

राति :  देशको पश्चिमी र मध्य भु-भाग साथै पुर्वी पहाडी  भु-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू-भागमाआंशिक बदली रहनेछ ।पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का क्षणिक वर्षाको संभावना छ  पश्चिमी उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको पनि सम्भावना छ ।

फाल्गुन १२ गते (आईतबार):-

दिउँसो : देशको पश्चिमी र मध्य भु-भागमा सामान्य देखि पूर्ण बदलिको र पुर्वी भु-भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना छ। पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ  । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति :  देशको धेरै भु-भागमा सामान्य देखि पूर्ण बदलिको सम्भावना छ। पश्चिमि पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ  । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१० देखि २०७५ /१२/१२) जारी समय : बेलुका ६:०० बजे

चैत्र १० गते (आइतबार),रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : बिहान ६:०० बजे

चैत्र १० गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : साँझ ६:०० बजे

चैत्र ०९ गते (शनिबार) राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११ )

चैत्र ०९ गते (शनिबार): दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।