आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१० देखि २०७५/११/१२) बिहान ६:०० बजे

जारी मिति : फाल्गुन १० गते (शुक्रबार) बिहान ६:०० बजे

फाल्गुन १० गते (शुक्रबार):-

दिउँसो : देशको पहाडी  भु-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ  । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति :  देशको पश्चिमी  भु-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ

फाल्गुन ११ गते (शनिबार):-

दिउँसो : देशको पश्चिमी भु-भाग साथै मध्य र पुर्वी पहाडी  भु-भागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  देशको पश्चिमी र मध्य भु-भाग साथै पुर्वी पहाडी  भु-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का क्षणिक वर्षाको संभावना छ पश्चिमी उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको पनि सम्भावना छ ।

फाल्गुन १२ गते (आईतबार):-

दिउँसो : देशको पश्चिमी र मध्य भु-भागमा सामान्य देखि पूर्ण बदलिको र पुर्वी भु-भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना छ। पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ  । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति :  देशको धेरै भु-भागमा सामान्य देखि पूर्ण बदलिको सम्भावना छ। पश्चिमि पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ  । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०७ देखि २०७६/०२/०९)

देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८)

देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा पूर्ण बदलि भई मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८) विहान ६:०० बजे

आज देशभरको मौसम सामान्यतया सफा रहेता पनि दिउसो वा साँझ पख पहाडी भेगमा आंशिक देखि सामान्य वदली रही एक-दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०५ देखि २०७६/०२/०७ ) साँझ ६:०० बजे

आज राति देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडी भु-भागका एक/ दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।