आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०९ देखि २०७५/११/११) साँझ ६:०० बजे

जारी मिति : फाल्गुन ०९ गते (विहिबार) साँझ ६:०० बजे

फाल्गुन ०९ गते (विहिबार):-

राति : देशको पश्चिमि भु-भागमा र मध्यको तराईमा सामान्यतया बदलि रहनेछ भने बाँकी भु-भागमा आंशिक बदलि रहनेछ । पश्चिमि भु-भागका एक-दुई स्थानहरुमा र मध्य र पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन सहितको क्षणिक वर्षाको सम्भावना छ।  देशको उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना छ ।

फाल्गुन १० गते (शुक्रबार):-

दिउँसो : देशको पहाडी  भु-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ  । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति :  देशको पश्चिमी  भु-भागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

फाल्गुन ११ गते (शनिबार):-

दिउँसो : देशको पश्चिमी भु-भाग साथै मध्य र पुर्वी पहाडी  भु-भागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  देशको पश्चिमी र मध्य भु-भाग साथै पुर्वी पहाडी  भु-भागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१० देखि २०७५ /१२/१२) जारी समय : बेलुका ६:०० बजे

चैत्र १० गते (आइतबार),रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : बिहान ६:०० बजे

चैत्र १० गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : साँझ ६:०० बजे

चैत्र ०९ गते (शनिबार) राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११ )

चैत्र ०९ गते (शनिबार): दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।