आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/२९ देखि २०७५/११/०२) बिहान ६:०० बजे

जारी मिति : माघ २९ गते (मंगलबार) बिहान ६:०० बजे

माघ २९ गते (मंगलवार)

दिउँसो : देशको पश्चिमी भू-भाग मा आंशिक देखि सामान्य बदली रहनुका साथै पुर्व र मध्यका पहाडी भु-भागमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।

राति : देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ 

फाल्गुन ०१ गते (बुधवार)

दिउँसो : देशको पश्चिमी भू-भाग साथै पूर्व र मध्यका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।

फाल्गुन ०२ गते (बिहिबार)

दिउँसो : देशको पश्चिमी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही केहि स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पूर्व र मध्य नेपालमा आंशिक देखि सामान्य बदली रहि मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

राति : देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी र मध्य भू-भागका केहि स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

Featured

साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०५ सम्म)

कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि नेपालका २५ जिल्लाहरुको साप्ताहिक मौसम पुर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०१ देखि २०७६/०३/०३ ) विहान ६:०० बजे

देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) सांझ ६:०० बजे

देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ र अन्य स्थानमा आंशिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) बिहान ६:०० बजे

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।