आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/२७ देखि २०७५/१०/२९) साँझ ६:०० बजे

जारी मिति : माघ २७ गते (आईतवार) साँझ ६:०० बजे

माघ २७ गते (आईतवार)

राति : देशको पश्चिमि र मध्य  भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पूर्वी  भेगमा आंसिक बदली रहनेछ। देशको पश्चिमी पहाडी भेगका १-२  स्थानहरुमा हल्का  वर्षा साथै पश्चिमी र मध्य  हिमाली भेगका १-२  स्थानहरुमा हल्का  हिमपातको संम्भावना रहेको छ।

माघ २८ गते (सोमवार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रहने र बाँकी भुभागमा आंसिक बदली रहने। पहाडी भेगका १-२ स्थानमा हल्का  वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

राति : देशका अधिकांश स्थानमा आंशिक बदलि रहनेछ।

माघ २९ गते (मंगलवार)

दिउँसो : देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदली रहने र बाँकी भुभागमा आंसिक बदली रहनेछ।

राति : देशको पश्चिमि भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

Featured

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०५ देखि २०७६/०४/०७) जारी मितिः २०७६-०४-०५, सांझ ६:०० बजे

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०५ देखि २०७६/०४/०७) जारी मितिः २०७६-०४-०५, बिहान ६:०० बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, साँझ ६:०० बजे

देशभर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/०४ देखि २०७६/०४/०६) जारी मितिः २०७६-०४-०४, बिहान: ६ बजे

देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।