आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/२६ देखि २०७५/१०/२८) सांझ ६:०० बजे

जारी मिति : माघ २६ गते (शनिवार) सांझ ६:०० बजे

माघ २६ गते (शनिवार)

राति : देशको पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगमा सामान्य बदलि रहनेछ भने बाँकि भूभागमा आंशिक वदली रहने छ  पूर्वको थोरै स्थानहरुमा तथा मध्य र पश्चिमि भेगका एक/दुई स्थानहरुमा हल्का वर्षाको संम्भावना रहेको छ। साथै हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

 माघ २७  गते (आइतवार)

दिउँसो : देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वी  पहाडि भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका १-२  स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भेगका १-२  स्थानहरुमा हल्का  हिमपातको संम्भावना रहेको छ।

राति : देशको पश्चिमि र मध्य  भेगमा आंशिक बदलि रहनेछ भने पूर्वी  भेगमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी र मध्य  हिमाली भेगका १-२  स्थानहरुमा हल्का  हिमपातको संम्भावना रहेको छ।

माघ २८ गते (सोमवार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदलि भई १-२ स्थानमा हल्का  हिमपात हुने संभावना छ  भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/११ देखि २०७५/११/१३) बिहान ६:०० बजे

फाल्गुन ११ गते (शनिबार),दिउँसो : देशको पहाडी भु-भागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१० देखि २०७५/११/१२) बेलुका ६:०० बजे

फाल्गुन १० गते (शुक्रबार):-राति : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१० देखि २०७५/११/१२) बिहान ६:०० बजे

फाल्गुन १० गते (शुक्रबार) देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०९ देखि २०७५/११/११) साँझ ६:०० बजे

फाल्गुन ०९ गते (विहिबार) राती देशको पश्चिमि भु-भागमा र मध्यको तराईमा सामान्यतया बदलि रहनेछ भने बाँकी भु-भागमा आंशिक बदलि रहनेछ । पश्चिमि भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना छ भने मध्य र पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन सहितको क्षणिक वर्षाको सम्भावना छ। देशको उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना छ ।