आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०९ देखि २०७५/१०/११) जारी समयः बेलुका ६ः०० बजे

जारी मिति : माघ ०९ गते (बुधवार) बेलुका  ६:०० बजे

माघ ०९  गते (बुधवार)
रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
 
माघ १०  गते (बिहिवार)
दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ | 

रातिः देशको पूर्वी  क्षेत्रका केहि स्थानहरुमा  आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ | साथै देशको हिमालि भेगका एक /दुई  स्थानमा हल्का  हिमपातको पनि संभावना देखिन्छ ।

माघ ११  गते (शु्क्रबार)
दिउँसो: देशभर पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१२ देखि २०७६/०१/१४)

बैशाख १२ गते (बिहिबार),दिउँसोःदेशका अधिकांस भूभागमा आंसिक बदलि भएता पनि अपरान्ह पछि पहाडी भुभाहरुमा सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागको थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

बैशाख ११ गते (बुधबार),राति: देशको पश्चिमी भूभाग तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा र बाकी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१० देखि २०७६/०१/१२)

देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पूर्वी भू-भागका केहि स्थानमा र मध्य र पश्चिमी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।