आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०८ देखि २०७५/१०/१०) जारी समयः साँझ ६ः०० बजे

जारी मिति : माघ ०८ गते (मंगलवार) साँझ ६:०० बजे

माघ ०८
  गते (मंगलवार)

रातिः देशको पश्चिमि भुभागमा सामान्य देखि पुर्ण बदलि रहि बाँकी भुभागमा सामान्य बदलि रहनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको र मध्य र पूर्वी क्षेत्रका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। पश्चिमि क्षेत्रका पहाडी क्षेत्रमा मेघ-गर्जन सहित चट्याङ्गको सम्भावना रहेको छ। साथै पश्चिमि र मध्यका उच्च पहाडी र हिमालि भेगका केही स्थानहरुमा मध्यम देखि भारी हिमपातको र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ०९  गते (बुधवार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

माघ १०  गते (बिहिवार)

दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ | 

रातिः देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१२ देखि २०७६/०१/१४)

बैशाख १२ गते (बिहिबार),दिउँसोःदेशका अधिकांस भूभागमा आंसिक बदलि भएता पनि अपरान्ह पछि पहाडी भुभाहरुमा सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागको थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

बैशाख ११ गते (बुधबार),राति: देशको पश्चिमी भूभाग तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा र बाकी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१० देखि २०७६/०१/१२)

देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पूर्वी भू-भागका केहि स्थानमा र मध्य र पश्चिमी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।