आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/२७ देखि २०७५/०९/२९) जारी समयः बेलुका ६ः०० बजे

जारी मिति: पुस २७ गते (शुक्रवार) बेलुका   ६:०० बजे

पुस २७ गते (शुक्रवार)

रातिः देशको पश्चिमी तथा पुर्वी पहाडी भुभागमा आंसिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । 

पुस २८ गते (शनिवार)

दिउँसो: देशको पहाडी भुभागमा आंशिक बदलि रहेतापनि अपरान्ह पश्चात पश्चिमी भुभागमा  सामान्य बदलि हुन सक्ने , बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । अपरान्ह पश्चात पश्चिमी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी तथा पुर्वी  हिमालि भेगका थोरै स्थानमा हल्का देखि मध्यम  हिमपातको संभावना रहन्छ।

रातिः देशको पश्चिमी भुभागमा  सामान्य बदलि रही मध्य तथा पुर्वका पहाडी भुभागमा आंसिक बदली रहने, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । पश्चिम भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम  हिमपातको संभावना रहन्छ।

पुस २९  गते (आइतबार )

दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक  देखि सामान्य बदलि रही मध्य तथा पुर्वका पहाडी भुभागमा आंसिक बदली रहने, बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । पश्चिम पहाडि भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम  हिमपातको संभावना रहन्छ।

रातिः देशको पश्चिमी र पुर्वीय भुभाग साथै मध्यको पहाडी भुभागमा  आंसिक बदलि  रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।  पश्चिमी तथा पुर्वी  हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/१० देखि २०७५/१०/१२) जारी समयः बिहान ६ः०० बजे

माघ १० गते (बिहिवार) दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ | पश्चिमि क्षेत्रका एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०९ देखि २०७५/१०/११) जारी समयः बेलुका ६ः०० बजे

माघ ०९ गते (बुधवार) रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०९ देखि २०७५/१०/११) जारी समयः बिहान ६ः०० बजे

माघ ०९ गते (बुधवार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०८ देखि २०७५/१०/१०) जारी समयः साँझ ६ः०० बजे

माघ ०८ गते (मंगलवार) राति देशको पश्चिमि भुभागमा सामान्य देखि पुर्ण बदलि रहि बाँकी भुभागमा सामान्य बदलि रहनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको र मध्य र पूर्वी क्षेत्रका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। पश्चिमि क्षेत्रका पहाडी क्षेत्रमा मेघ-गर्जन सहित चट्याङ्गको सम्भावना रहेको छ। साथै पश्चिमि र मध्यका उच्च पहाडी र हिमालि भेगका केही स्थानहरुमा मध्यम देखि भारी हिमपातको र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।