आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/२६ देखि २०७५/०९/२८)

जारी मिति: पुस २६ गते (विहिवार) साँझ  ६:०० बजे

पुस २६ गते (विहिवार)

रातिः देशभरिनै आंशिक बदलि रही एक दुई स्थानमा हल्का वर्षा हुने  देखिन्छ |

पुस २७ गते (शुक्रवार)

दिउँसो:देशभरिनै  आंशिक  देखि सामान्य बदलि रहने देखिन्छ। पश्चिम पहाडि भेगका थोरै स्थानमा र मध्य र पूर्वका पहाडी भूभागमा हल्का वर्षा र  हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ।

रातिः देशको पश्चिमि भेग लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना देखिन्छ । पहाडि भेगका थोरै स्थानमा हल्का वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ ।

पुस २८ गते (शनिवार)

दिउँसो: देशको पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना देखिन्छ । पश्चिमि पहाडि भेगका एक दुई स्थानमा हल्का वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ।

रातिः देशको पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना देखिन्छ । पश्चिमि पहाडि भेगका एक दुई स्थानमा हल्का वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१० देखि २०७५ /१२/१२) जारी समय : बेलुका ६:०० बजे

चैत्र १० गते (आइतबार),रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : बिहान ६:०० बजे

चैत्र १० गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : साँझ ६:०० बजे

चैत्र ०९ गते (शनिबार) राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११ )

चैत्र ०९ गते (शनिबार): दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।