आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/२६ देखि २०७५/०९/२८) जारी समय: विहान ६:०० बजे

जारी मिति: पुस २६ गते (विहिवार) विहान ६:०० बजे

पुस २६ गते (विहिवार)

दिउँसो: देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ पूर्वी र पश्चिम पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ।

रातिः देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ  

पुस २७ गते (शुक्रवार)

दिउँसो: देशको पश्चिमि भेग लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पश्चिम पहाडि भेगका थोरै स्थानमा हल्का वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ।

रातिः देशको पश्चिमि भेग लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना देखिन्छ । पहाडि भेगका थोरै स्थानमा हल्का वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ ।

पुस २८ गते (शनिवार)

दिउँसो: देशको पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना देखिन्छ । पश्चिमि पहाडि भेगका एक दुई स्थानमा हल्का वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ।

रातिः देशको पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना देखिन्छ । पश्चिमि पहाडि भेगका एक दुई स्थानमा हल्का वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१० देखि २०७५ /१२/१२) जारी समय : बेलुका ६:०० बजे

चैत्र १० गते (आइतबार),रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : बिहान ६:०० बजे

चैत्र १० गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : साँझ ६:०० बजे

चैत्र ०९ गते (शनिबार) राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११ )

चैत्र ०९ गते (शनिबार): दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।