आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/२५ देखि २०७५/०९/२७) साँझ ६:०० बजे

पुस २५ गते (बुधवार) साँझ ६:०० बजे

रातिः देशको पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ | पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।

पुस २६ गते (विहिवार)

दिउँसो: देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ | पूर्वी पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।

रातिः देशको पहाडी भेगमा आंशिक बदलि हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।

पुस २७ गते (शुक्रवार)

दिउँसो: देशको पश्चिमि भेग लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना देखिन्छ । पहाडि भेगका थोरै स्थानमा हल्का वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।

रातिः देशको पहाडि भेगमा आंशिक बदलि हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ | पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/१० देखि २०७५/१०/१२) जारी समयः बिहान ६ः०० बजे

माघ १० गते (बिहिवार) दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ | पश्चिमि क्षेत्रका एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०९ देखि २०७५/१०/११) जारी समयः बेलुका ६ः०० बजे

माघ ०९ गते (बुधवार) रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०९ देखि २०७५/१०/११) जारी समयः बिहान ६ः०० बजे

माघ ०९ गते (बुधवार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०८ देखि २०७५/१०/१०) जारी समयः साँझ ६ः०० बजे

माघ ०८ गते (मंगलवार) राति देशको पश्चिमि भुभागमा सामान्य देखि पुर्ण बदलि रहि बाँकी भुभागमा सामान्य बदलि रहनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको र मध्य र पूर्वी क्षेत्रका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। पश्चिमि क्षेत्रका पहाडी क्षेत्रमा मेघ-गर्जन सहित चट्याङ्गको सम्भावना रहेको छ। साथै पश्चिमि र मध्यका उच्च पहाडी र हिमालि भेगका केही स्थानहरुमा मध्यम देखि भारी हिमपातको र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।