आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०२ देखि २०७५/०९/०४)

जारी मिति: २०७५ पुस ०२ गते सोमवार साँझ (६:०० बजे)

सामुन्द्रिक चक्रवात फेथाई (Phethai) 

बंगालको खाडिको  दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात "फेथाई" उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यहि क्रममा भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज "Landfall " भएको छ । यसको आंशिक प्रभावका कारणले नेपालमा आज र भोलि देशको  पूर्वी र मध्य क्षेत्रमा सामान्य देखि पूर्णतया बदलि भई केहि भुभागहरुमा हल्का बर्षा हुने र उच्च हिमालि भु-भागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ। साथै पश्चिमि क्षेत्रहरुमा आंशिक रुपमा बदलि भई एक दुइ स्थानमा हल्का /क्षणिक वर्षा हुने सम्भावना छ।                                    

पुस २ गते (सोमवार)

रातिः देशभर सामान्य देखि पूर्णतया बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका केहि  स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशको  उच्च पहाडी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।

पुस ३ गते (मंगलवार)

दिउँसोदेशको पुर्वी तथा मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा  हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातिः देशको पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू भागहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशको पूर्वी क्षेत्रका थोरै स्थानहरुमा तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै  स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।

पुस ४ गते (बुधवार)

दिउँसोदेशको पुर्वी क्षेत्रमा आंशिक बदलि रहने तथा बाँकी क्षेत्रहरुमा मौसम सफा रहने देखिन्छ ।

रातिः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१६ देखि २०८०/१२/१८ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।