आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/२१ देखि २०७५/०८/२३) समय: विहान ६ बजे

जारी मिति: २०७५ मंसिर २१ गते शुक्रबार (विहान ६:०० बजे)

मंसिर २१ गते (शुक्रबार)

दिउँसो: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि १-२ स्थानमा ह्ल्का बर्षा हुने संभावना छ भने

अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वि उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

राति: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वका उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात हुने संभावना छ।

मंसिर २२ गते (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक  बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।

राति : देशका पहाडी भू-भागमा आंशिक  बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।

मंसिर २३ गते (आइतबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक  बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।

राति : देशका पहाडी भू-भागमा आंशिक  बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ।

Featured

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, साँझ ६ बजे)

देशभर आंशिक देखि सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य भू-भागका एक वा दुइ स्थानमा भारी वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०४- ०१, विहान: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, साँझ: ६ बजे)

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) भारतको उत्तर प्रदेश , बिहार आसपास अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।

Recent News and Releases

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)(जारी मितिः २०७६-०३- ३१, बिहान: ६ बजे)

देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका पहाडि तथा तराईका १-२ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।