आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/१९ देखि २०७५/०८/२१)

जारी मिति: २०७५ मंसिर १९ गते (बुधबार साझँ ६:०० बजे)

मंसिर १९  गते (बुधबार)

राति: देशका मध्य र पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र पुर्वी भुभागमा आंशिक देखि सामान्य बदली रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ उच्च हिमालि भेगका केहि स्थानमा हल्का हिमपात र पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

मंसिर २० गते (बिहिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रहि अन्य स्थानहरुमा आंशिक  बदलि रहने छ। उच्च हिमालि  भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

राति: देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ | उच्च पहाडि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पुर्व र पश्चिमी पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

मंसिर २१ गते (शुक्रबार)

दिउँसो: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वि उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडी भेगका १-२ स्थानमा ह्ल्का बर्षा हुने संभावना छ।

राति: देशका मध्य र पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वि र मध्यका उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पूर्वी पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

Featured

साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०५ सम्म)

कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि नेपालका २५ जिल्लाहरुको साप्ताहिक मौसम पुर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०१ देखि २०७६/०३/०३ ) विहान ६:०० बजे

देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) सांझ ६:०० बजे

देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ र अन्य स्थानमा आंशिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) बिहान ६:०० बजे

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।