आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८/१९ देखि २०७५/०८/२१)

जारी मिति: २०७५ मंसिर १९ गते (बुधबार बिहान ६:०० बजे)

मंसिर १९  गते (बुधबार)

दिउँसो: देशका पुर्वी र पश्चिमि भु-भाग साथै मध्य  पहाडी भू-भागमा आंशिक  बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। उच्च हिमालि भेगका केहि स्थानमा हल्का हिमपात र पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

 राति: देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ 
उच्च हिमालि भेगका केहि स्थानमा हल्का हिमपात र पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

मंसिर २० गते (बिहिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रहि अन्य स्थानहरुमा आंशिक  बदलि रहने छ। उच्च हिमालि  भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भेगका केहि स्थानमा हल्का वर्षा हुने संभावना छ।

 राति: देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ | उच्च पहाडि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

मंसिर २१ गते (शुक्रबार)

दिउँसो: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वि उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पूर्वि पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

 राति: देशका पूर्वि पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पूर्वि उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पूर्वि पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०६ देखि २०७६/०६/०८) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०६ देखि २०७६/०६/०८) जारी समय : विहान ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०५ देखि २०७६/०६/०७) जारी समय : साँझ ६:०० बजे

देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०५ देखि २०७६/०६/०७ ) जारी समय : बिहान ६:०० बजे

असोज ०५ गते (आईतबार),दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।