आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/२० देखि २०७५/०७/२२ )

जारी मिति: २०७५ कार्तिक २०  गते (मंगलबार साँझ ६:०० बजे)

कार्तिक  २०  गते (मंगलबार)

राती:  पुर्वी पाहाडी भु-भागमा आंशिक बदलि हुने देखिन्छ भने बाकीं भु-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ

कार्तिक  २१  गते (बुधबार)

दिउँसो: :  पुर्वी पाहाडी भु-भागमा आंशिक बदलि हुने देखिन्छ भने बाकीं भु-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ

राती:  देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

कार्तिक  २२   गते (बिहिबार )

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपरान्ह पश्चात  पुर्वी भु-भागमा आंशिक बदलि हुने सम्भावना छ ।

राती देशभर मौसम सामान्यतया सफा रहनेछ तर पुर्वी भु-भागमा आंशिक बदलि हुने देखिन्छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०१ देखि २०७५/०८/०३ )

राती: देशभर मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०१ देखि २०७५/०८/०३ )

दिउँसो: देशको पुर्वी पहाडी भेगका केहि स्थानहरुमा मध्यान्ह पछि आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०७/३० देखि २०७५/०८/०२)

राती: पुर्वी पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/३० देखि २०७५/०८/०२ )

पुर्वी र पश्चिमि पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।