जारी मिति: २०७५ असोज २५ गते (बिहिवार), बिहान ६:०० बजे
असोज
२५ गते (बिहिवार)
दिउँसो: देशको पूर्वी र मध्य क्षेत्रको भू-भागमा सामान्य बदलि रहने र पश्चिमि भू-भागमा आंशिक
बदलि रहने देखिन्छ | पूर्वी तथा मध्यको केहि स्थानमा र पश्चिमी भू- भागको एक दुइ स्थानमा हल्का वर्षाको
सम्भावना रहेको छ| साथै उच्च पहाडी भेगको थोरै स्थानहरुमा हल्का हिमपातको
सम्भावना पनि रहेको छ
राती: देशको पूर्वी भू-भागमा सामान्य बदलि रहने र बाँकी भू-भागमा आंशिक बदलि रहने देखिन्छ देशको पूर्वी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ साथै देशका उच्च पहाडी भेगको थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि
रहेको छ |
असोज
२६ गते (शुक्रबार )
दिउँसो: देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य
बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी क्षेत्रका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानमा हल्का
हिमपातको सम्भावना पनि रहेको छ |
राती: देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य
बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी र मध्य क्षेत्रका थोरै स्थानमा तथा पश्चिमी क्षेत्रका एक दुइ स्थानमा हल्का वर्षा
हुने सम्भावना छ पूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानमा हल्का
हिमपातको सम्भावना पनि रहेको छ |
असोज
२७ गते (शनिबार )
दिउँसो: देशको पूर्वी क्षेत्रमा सामान्य बदलि रहने मध्य तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी क्षेत्रका थोरै स्थानहरुमा तथा मध्य र पश्चिमी क्षेत्रका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पूर्वी र मध्य क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानमा हल्का
हिमपातको सम्भावना पनि रहेको छ |
राती: देशको पूर्वी क्षेत्रमा सामान्य बदलि रहने
तथा बाँकि क्षेत्रमा आंशिक बदलि रही
पूर्वी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ र पूर्वी क्षेत्रका उच्च पहाडी भेगको थोरै स्थानमा हल्का
हिमपातको सम्भावना पनि रहेको छ |
Featured
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/११ देखि २०७५/११/१३) बिहान ६:०० बजे
फाल्गुन ११ गते (शनिबार),दिउँसो : देशको पहाडी भु-भागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१० देखि २०७५/११/१२) बेलुका ६:०० बजे
फाल्गुन १० गते (शुक्रबार):-राति : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१० देखि २०७५/११/१२) बिहान ६:०० बजे
फाल्गुन १० गते (शुक्रबार) देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०९ देखि २०७५/११/११) साँझ ६:०० बजे
फाल्गुन ०९ गते (विहिबार) राती देशको पश्चिमि भु-भागमा र मध्यको तराईमा सामान्यतया बदलि रहनेछ भने बाँकी भु-भागमा आंशिक बदलि रहनेछ । पश्चिमि भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना छ भने मध्य र पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन सहितको क्षणिक वर्षाको सम्भावना छ। देशको उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना छ ।