आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०६/२४ देखि २०७५/०६/२६)

जारी मिति: २०७५ असोज २४  गते (बुधवार)बिहान ६:०० बजे

दिउँसो: देशको पूर्वी र मध्य भू-भागमा सामान्य बदलि तथा पश्चिमका भू-भागमा आंशिक बदालि रहनेछ|  देशको पूर्वी भू-भागका केहि स्थानहरुमा तथा मध्य र पश्चिम भू-भागक  थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ |

राती: देशको पूर्वी र मध्य भू-भागमा सामान्य बदलि तथा पश्चिमका भू-भागमा आंशिक बदालि रहनेछ |  देशको पूर्वी र मध्य भू-भागका केहि स्थानहरुमा तथा पश्चिम भू-भागक  थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ |

असोज २५ गते (बिहिवार)      

दिउँसो: देशको पूर्वी र मध्य क्षेत्रको भू-भागमा सामान्य बदलि रहने र पश्चिमि भू-भागमा आंशिक बदलि रहने देखिन्छ | पूर्वी क्षेत्रको केहि स्थानमा तथा मध्य र पश्चिमी  भू- भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको | साथै पूर्वी र पश्चिमी उच्च पहाडी भेगको केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ

राती: देशको पूर्वी मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी मध्य क्षेत्रक केहि स्थानहरुमा तथा पश्चिमी क्षेत्रको थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ | साथै पूर्वी र पश्चिमी उच्च पहाडी भेगको केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

असोज २६ गते (शुक्रबार )

दिउँसो: देशको पूर्वी मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी मध्य क्षेत्रक केहि स्थानहरुमा तथा पश्चिमी क्षेत्रक थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ |

 राती: देशको पूर्वी मध्य क्षेत्रमा सामान्य बदलि रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी मध्य क्षेत्रक केहि स्थानहरुमा तथा पश्चिमी क्षेत्रक थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०३ देखि २०७५/०९/०५)

बंगालको खाडिको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात "फेथाई" उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यो कमजोर भई राति “Deep Depression” हुंदै अहिले “Depression” को रुपमा रहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०२ देखि २०७५/०९/०४)

गालको खाडिको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात "फेथाई" उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०२ देखि २०७५/०९/०४)

देशको पुर्वी तथा मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०१ देखि २०७५/०९/०३)

देशका पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशको पूर्वी क्षेत्रको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना छ भने पूर्वी क्षेत्रकै उच्च पहाडी क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।