आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/२३ देखि २०७५/०६/२५)

जारी मिति: २०७५ असोज २३ गते (मंगलवार), बेलुका ६:०० बजे

असोज २३  गते (मंगलबार)

 राती : देशको पूर्वी भू-भागमा तथा पश्चिमका पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकि भू-भागमा मौसम सामान्यतया सफा नै हुने देखिन्छ देशको पूर्वी तथा पश्चिम पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का क्षणिक वर्षाको सम्भावना छ |

असोज २४ गते (बुधवार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ | पश्चिम र मध्य पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का क्षणिक वर्षाको सम्भावना छ |

राती : देशको पूर्वी र मध्य  भू-भागमा आंशिक देखि सामान्य बदलि तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदलि रहने र देशको पूर्वी र मध्य भू-भागमा थोरै स्थानहरुमा र पश्चिमका पहाडी भूभागमा १ वा २ ठाउँहरुमा  हल्का वर्षा हुने सम्भावना छ |

असोज २५ गते (बिहिवार)

 दिउँसो: देशको पूर्वी र मध्य क्षेत्रको भू-भागमा आंशिक देखि सामान्य बदलि रहने र पश्चिमि भू-भागमा आंशिक बदलि रहने देखिन्छ | पूर्वी क्षेत्रको केहि स्थानमा तथा मध्य र पश्चिमी  भू- भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ |

राती : देशको पूर्वी क्षेत्रमा सामान्य सामान्य बदलि रहने र मध्य तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रही पूर्वी क्षेत्रको केहि स्थानहरुमा र मध्य तथा पश्चिमी क्षेत्रको थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ | साथै पश्चिमी उच्च पहाडी भेगको केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०७ देखि २०७६/०२/०९)

देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८)

देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा पूर्ण बदलि भई मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८) विहान ६:०० बजे

आज देशभरको मौसम सामान्यतया सफा रहेता पनि दिउसो वा साँझ पख पहाडी भेगमा आंशिक देखि सामान्य वदली रही एक-दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०५ देखि २०७६/०२/०७ ) साँझ ६:०० बजे

आज राति देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडी भु-भागका एक/ दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।