आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

जारी मिति: २०७५ असोज ६ गते शनिबार , बिहान ६:०० बजे

असोज ६ गते (शनिबार )

दिउँसो: देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति:  पश्चिमका क्षेत्रका धेरै स्थानहरुमा सामान्य बदलि र बाकी स्थानहरुमा आंसिक बदलि भई पूर्व तथा  पश्चिमका केहि  स्थानहरुमा र मध्यका थोरै  स्थानहरु मा  हल्का देखि मध्यम  वर्षा हुने सम्भावना छ।

असोज ७ गते (आइतबार)

दिउँसो: देशै भरि सामान्य बदलि भई  देशका केहि  स्थानहरुमा हल्का देखि मध्यम  वर्षा हुने सम्भावना छ।

राति: देशै भरि सामान्य बदलि भई पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षा हुने सम्भावना छ।

असोज ८  गते (सोमबार )

दिउँसो:देश को पूर्वी र पश्चिम भूभाग हरुमा आशिक देखि सामन्य बदलि तथा बाकी स्थानहरुमा आशिक बदलि भई पूर्वी र पश्चिम का थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

राति:देश को पूर्वी र पश्चिम भूभाग हरुमा आशिक देखि सामन्य बदलि तथा बाकी स्थानहरुमा आशिक बदलि भई पूर्वी र पश्चिम का थोरै स्थानहरुमा हल्का देखि  मध्यम वर्षा हुने सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।