आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०५ देखि २०७५/०६/०७)

जारी मिति: २०७५ असोज ५ गते शुक्रबार, बिहान ६:०० बजे

असोज ५ गते (शुक्रबार)
दिउँसो: देशै भरि सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।
राति: देशै भरि सामान्य देखि पूर्ण बदलि भई पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षा हुने सम्भावना छ।

असोज ६ गते (शनिबार )
दिउँसो: देशै भरि सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षा हुने सम्भावना छ।
राति: देशै भरि सामान्य देखि पूर्ण बदलि भई पूर्व तथा  पश्चिमका थोरै स्थानहरुमा र मध्यका एक वा दुई  स्थानमा  हल्का देखि मध्यम  वर्षा हुने सम्भावना छ।

असोज ७ गते (आइतबार)
दिउँसो: देशका पश्चिमी भूभाग हरुमा सामान्य देखि पूर्ण बदलि र पूर्वी र मध्य भूभाग हरुमा आंसिक देखि सामान्य बदलि को सम्भावना रहेको छ। देशका पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य  भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षा हुने सम्भावना छ।
राति: देशै भरि सामान्य देखि पूर्ण बदलि भई पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षा हुने सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।