आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/३० देखि २०७५/०६/०१)

जारी मिति: २०७५ भाद्र ३० गते शनिवार, बिहान ६:०० बजे

भाद्र ३० गते (शनिबार)

दिउसोः देशभरिनै आंशिक देखि सामान्य बदली रहि पूर्वी तथा मध्य क्षेत्रका केहि र पश्चिमि क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै आंशिक देखी सामान्य बदली रहि पूर्वी तथा मध्य क्षेत्रका केहि र पश्चिमि क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

भाद्र ३१ गते (आइतबार)

दिउसोः देशभरिनै आंशिक देखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा तथा पश्चिमका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभरि नै आंशिक देखी सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ।

असोज १ गते (सोमबार)

दिउसोः देशभरिनै आंशिक देखि सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

रातिः  देशभरिनै आंशिक देखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०४ देखि २०७५/०६/०६)

देशको पुर्व तथा मध्यमा सामान्य बदली र पश्चिममा आंशिक बदलि रहने र अपराह्न्न पछि देश भरि बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०३ देखि २०७५/०६/०५)

देशै भरि आंशिक देखि सामान्य बदलि भई पूर्व र मध्यका थोरै स्थान तथा पश्चिमका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ साथै पूर्व र मध्य पहाडी भुभागका एक दुई स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०५ देखि २०७५/०६/०७)

देशै भरि सामान्य देखि पूर्ण बदलि भई पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०५ देखि २०७५/०६/०७)

आज दिउँसो देशै भरि सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। राति देशै भरि सामान्य देखि पूर्ण बदलि भई पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।