आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/२९ देखि २०७५/०५/३१)

जारी मिति: २०७५ भाद्र २९ गते शुक्रवार, साँझ ६:०० बजे

भाद्र २९ गते (शुक्रवार)

रातिः देशभरिनै आंशिक देखि सामान्य बदली रहने देखिन्छ । मध्य तथा पुर्वी क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ भने पुर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि बर्षाको सम्भावना रहेको छ ।

भाद्र ३० गते (शनिबार)

दिउसोः देशभरिनै आंशिक देखि सामान्य बदली रहि पूर्वी तथा मध्य क्षेत्रका केहि र पश्चिमि क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै आंशिक देखी सामान्य बदली रहि पूर्वी तथा मध्य क्षेत्रका केहि र पश्चिमि क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

भाद्र ३१ गते (आइतबार)

दिउसोः देशभरिनै आंशिक देखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा तथा पश्चिमका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभरि नै आंशिक देखी सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०१ देखि २०७५/०८/०३ )

राती: देशभर मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०१ देखि २०७५/०८/०३ )

दिउँसो: देशको पुर्वी पहाडी भेगका केहि स्थानहरुमा मध्यान्ह पछि आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०७/३० देखि २०७५/०८/०२)

राती: पुर्वी पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/३० देखि २०७५/०८/०२ )

पुर्वी र पश्चिमि पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।