आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/२८ देखि २०७५/०५/३०)

जारी मिति: २०७५ भाद्र २८ गते बिहिबार, साझँ ६:०० बजे

भाद्र २८ गते (बिहिवार)

रातिः देशभरि नै सामान्यतया बदली रहि पूर्व र मध्यका केहि स्थानहरुमा तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ।

भाद्र २९ गते (शुक्रवार)

दिउसोः देशभरि नै सामान्य बदलि रहि पूर्व र मध्यका केहि तथा पश्चिमका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै आंशिक देखी सामान्य रुपले बदलि रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। 

भाद्र ३० गते (शनिबार)

दिउसोः देशभरि नै सामान्यतया बदली रहि पूर्वका केहि तथा पश्चिम र मध्यका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै आंशिक देखी सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०६ देखि २०७६/०६/०८) जारी समय : साँझ ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०६ देखि २०७६/०६/०८) जारी समय : विहान ६:०० बजे

हाल देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०५ देखि २०७६/०६/०७) जारी समय : साँझ ६:०० बजे

देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/०५ देखि २०७६/०६/०७ ) जारी समय : बिहान ६:०० बजे

असोज ०५ गते (आईतबार),दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।