आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/२७ साँझ देखि २०७५/०५/२९ साँझ)

जारी मिति: २०७५ भाद्र २७ गते बुधबार, साँझ ६:०० बजे

भाद्र २७ गते (बुधवार)

रातिः देशभरि नै सामान्य देखि पूर्ण बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । देशका एक दुई स्थानमा भारि वर्षाको संभावना देखिन्छ। 

भाद्र २८ गते (बिहिवार)

दिउसोः पूर्वी क्षेत्रहरुमा पूर्ण बदलि र पश्चिमि र मध्य क्षेत्रहरुमा सामान्य बदलि रहि पूर्वका धेरै स्थानहरुमा र मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको संभावना छ।

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। साथैदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ |

भाद्र २९ गते (शुक्रवार)

दिउसोः देशभरि नै सामान्य बदली रहि पूर्व र मध्यका केहि तथा पश्चिमका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै सामान्य देखि पूर्ण बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : साँझ ६:०० बजे

देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्व र मध्य तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३२ देखि २०७६/०५/०२) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : साँझ ६:०० बजे

मनसुनको न्यून चापिय रेखा (Axis of the Monsoon Trough) को पूर्वी भाग औसत स्थान भन्दा उत्तर तर्फ रहको छ भने बाकी भाग औसत स्थानको आसपासमा रहेको छ र विस्तारै उत्तरतिर सर्दै जाने देखिन्छ |

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०४/३१ देखि २०७६/०५/०१) जारी समय : बिहान ६:०० बजे

दिउँसो: देशका पश्चिमी भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रहरुका धेरै स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।