आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/२६ देखि २०७५/०५/२८)

जारी मिति: २०७५ भाद्र २६ गते मंगलबार, विहान ६:०० बजे

भाद्र २६ गते (मंगलबार)

दिउसोः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्वी र मध्य भेगका धेरै स्थानहरुमा र पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका पूर्वि र पश्चिमि भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ।

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । 

भाद्र २७ गते (बुधबार)

दिउसोः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथैदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ |

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथैदेशका पूर्वि र मध्यका केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना पनि देखिन्छ |

भाद्र २७ गते (विहिबार)

दिउसोः देशभरि नै आंशिक देखि सामान्य बदली रहि पूर्व र मध्यका केहि तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

रातिः देशभरि नै आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/१० देखि २०७५ /१२/१२) जारी समय : बेलुका ६:०० बजे

चैत्र १० गते (आइतबार),रातीः देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : बिहान ६:०० बजे

चैत्र १० गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११) जारी समय : साँझ ६:०० बजे

चैत्र ०९ गते (शनिबार) राती देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/०९ देखि २०७५ /१२/११ )

चैत्र ०९ गते (शनिबार): दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।