आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०५/२५ देखि २०७५/०५/२७)

जारी मिति: २०७५ भाद्र २५ गतेसोमवार साँझ ६:०० बजे

भाद्र २५ गते (सोमबार)

रातिः देशभरिनै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै तथा पश्चिमका केहि स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै मध्य तथा पश्चिम क्षेत्रका एक-दुइ स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ। 

भाद्र २६ गते (मंगलबार)

दिउसोः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्वी र मध्य भेगका धेरै स्थानहरुमा र पश्चिमका केहि स्थानहरुमा मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका पूर्वि र पश्चिमि भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ।

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका थोरै स्थानहरुमा भारि बर्षाको पनि सम्भावना रहेको छ।

भाद्र २७ गते (बुधबार)

दिउसोः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथैदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ |

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथैदेशका पूर्वि र मध्यका केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना पनि देखिन्छ |

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/१० देखि २०७५/१०/१२) जारी समयः बिहान ६ः०० बजे

माघ १० गते (बिहिवार) दिउँसो: देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ | पश्चिमि क्षेत्रका एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०९ देखि २०७५/१०/११) जारी समयः बेलुका ६ः०० बजे

माघ ०९ गते (बुधवार) रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०९ देखि २०७५/१०/११) जारी समयः बिहान ६ः०० बजे

माघ ०९ गते (बुधवार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०८ देखि २०७५/१०/१०) जारी समयः साँझ ६ः०० बजे

माघ ०८ गते (मंगलवार) राति देशको पश्चिमि भुभागमा सामान्य देखि पुर्ण बदलि रहि बाँकी भुभागमा सामान्य बदलि रहनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको र मध्य र पूर्वी क्षेत्रका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। पश्चिमि क्षेत्रका पहाडी क्षेत्रमा मेघ-गर्जन सहित चट्याङ्गको सम्भावना रहेको छ। साथै पश्चिमि र मध्यका उच्च पहाडी र हिमालि भेगका केही स्थानहरुमा मध्यम देखि भारी हिमपातको र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।