आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२९ देखि २०७५/०४/३१)

जारी मिति : २०७५ श्रावण २९ गते, बिहान ०६:०० बजे   

  • श्रावण २९ गते (मंगलबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने छ भने  रातको समयमा पश्चिमि भेगका  एक-दुई स्थानहरुमा भारि वर्षाको समेत संभावना रहेको छ।
  • श्रावण ३० गते (बुधवार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने छ। पश्चिमि भेगका  एक-दुई स्थानहरुमा भारि वर्षाको समेत संभावना रहेको छ।
  • श्रावण ३१ गते (बिहिबार) देशका धेरै स्थानहरुमा सामान्य बदली रहने छ। दिउँसो को समयमा बदली को मात्रा घट्ने सम्भावना छ।  भने रातको समयमा पूर्वी र पश्चिमि भेगका केहि स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/११ देखि २०७५/११/१३) बिहान ६:०० बजे

फाल्गुन ११ गते (शनिबार),दिउँसो : देशको पहाडी भु-भागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१० देखि २०७५/११/१२) बेलुका ६:०० बजे

फाल्गुन १० गते (शुक्रबार):-राति : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदलि रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१० देखि २०७५/११/१२) बिहान ६:०० बजे

फाल्गुन १० गते (शुक्रबार) देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/०९ देखि २०७५/११/११) साँझ ६:०० बजे

फाल्गुन ०९ गते (विहिबार) राती देशको पश्चिमि भु-भागमा र मध्यको तराईमा सामान्यतया बदलि रहनेछ भने बाँकी भु-भागमा आंशिक बदलि रहनेछ । पश्चिमि भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना छ भने मध्य र पूर्वी पहाडी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन सहितको क्षणिक वर्षाको सम्भावना छ। देशको उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना छ ।