आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२७ देखि २०७५/०४/२९)

जारी मिति : २०७५ श्रावण २७ गते, साँझ ०६:०० बजे   
  • श्रावण २७ गते (आइतबार) राति देशभर पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा मध्यम खालको वर्षा हुने छ र राति देशका थोरै स्थानहरुमा  भारि वर्षाको सम्भावना रहेको छ।
  • श्रावण २८ गते (सोमबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने छ भने मध्य र पश्चिमका थोरै स्थानमा र पूर्वका एक दुइ स्थानमा भारि वर्षाको पनि सम्भाबना रहेको छ। रातको समयमा धेरै स्थानहरुमा पूर्ण बदलि रहि हल्का देखि मध्यम खालको वर्षाको संभावना र देशका थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ।
  • श्रावण २९ गते (मङ्गलबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने छ भने देशका एक दुइ स्थानमा भारि वर्षाको पनि सम्भाबना रहेको छ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।