आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२४ देखि २०७५/०४/२६)

जारी मिति : २०७५ श्रावण २४ गते, बिहान ०६:०० बजे  

  • श्रावण २४ गते (बिहिबार) दिउसो देश भर आंशिक बदलि रहने तर मध्यान्ह पछि सामान्य बदलि भइ केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । बिहिबार राति देशभर सामान्य बदलि भइ केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।
  • श्रावण २५ गते (शुक्रबार) दिउसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ र पश्चिमी क्षेत्रका एक वा दुइ स्थानहरुमा भारी वर्षा को सम्भावना देखिन्छ । शुक्रबार राति पश्चिमका थोरै स्थानहरुमा तथा पुर्व  र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ। राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुइ स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।
  • श्रावण २६ गते (शनिबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशको अधिकांश स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। दिउँसो पश्चिमी क्षेत्रका एक वा दुइ स्थानहरुमा भारी वर्षा को सम्भावना देखिन्छ भने राति पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा भरि वर्षा को साथ साथै एक वा दुइ स्थानहरुमा अति भारि वर्षा को पनि सम्भावना रहेको छ ।

Antalya havalimanı rent a car
Antalya rent a car
Haberler

Featured

साप्ताहिक मौसम पुर्वानुमान (२०७६/०२/३१ देखि २०७६/०३/०५ सम्म)

कृषि मौसम सल्लाह सेवा बुलेटिनका लागि नेपालका २५ जिल्लाहरुको साप्ताहिक मौसम पुर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०३/०१ देखि २०७६/०३/०३ ) विहान ६:०० बजे

देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) सांझ ६:०० बजे

देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ र अन्य स्थानमा आंशिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) बिहान ६:०० बजे

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु-भागमा आंसिक बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।