आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२१ देखि २०७५/०४/२३)

जारी मिति : २०७५ श्रावण २१ गते, बिहान ०६:०० बजे  

श्रावण २१ गते (सोमबार) दिउसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । सोमबार दिउसो पश्चिम क्षेत्रका थोरै र मध्य तथा पूर्व क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना  देखिन्छ भने राति मध्य र पश्चिमि क्षेत्रका एक वा दुई स्थानमा पनि भारि बर्षाको सम्भावना रहेको छ। 
श्रावण २२ गते (मगलबार) दिउसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानहरूमा र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। मंगलबार राति पश्चिम तथा मध्यका एक वा दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
श्रावण २३ गते (बुधबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशको अधिकांश स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ।  

Antalya havalimanı rent a car
Antalya rent a car
Haberler

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०७ देखि २०७६/०२/०९)

देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८)

देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा पूर्ण बदलि भई मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०६ देखि २०७६/०२/०८) विहान ६:०० बजे

आज देशभरको मौसम सामान्यतया सफा रहेता पनि दिउसो वा साँझ पख पहाडी भेगमा आंशिक देखि सामान्य वदली रही एक-दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/०५ देखि २०७६/०२/०७ ) साँझ ६:०० बजे

आज राति देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडी भु-भागका एक/ दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।