आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/०३ देखि २०७५/०४/०५ सम्म)

जारी मिति : श्रावण २२०७५, साँझ ०६ :००  बजे

  • श्रावण ३ गते (बिहिबार) रातीको समयामा देशभरनै सामान्य देखि पूर्ण बदलि रहि अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने देखिन्छ। साथैदेशको पूर्वी र मध्य क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको छ ।
  • श्रावण ४ गते (शुक्रबार) दिउँसोको समयमा देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना रहेको छ ।रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदलि रही धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा हुने सम्भावना छ। साथैपश्चिम तथा मध्य क्षेत्रका एक वा दुइ स्थानमा भारी बर्षको सम्भावना देखिएको छ ।
  • श्रावण ५  गते (शनिबार) दिउँसको समयमा देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना छ भने पश्चिम क्षेत्रका एक वा दुइ स्थानहरुमा भारि वर्षाकोको पनि सम्भावना देखिन्छ । रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदलि रही धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा हुने सम्भावना छ। साथैपश्चिम तथा मध्य क्षेत्रका केहि स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०८ देखि २०८१/०१/१०) जारी समय: विहान ०६:०० बजे

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: साँझ ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०७ देखि २०८१/०१/०९) जारी समय: बिहान ०६:०० बजे

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।