आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/२७ देखि २०७५/०३/२९)

 जारी मिति : असार २७  २०७५, साँझ ०६ :००  बजे

  • असार २७ गते (बुधवार) रातको  समयमा देशभरिनै बदली रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। पश्चिमका एक दुइ स्थानमा भारि वर्षाको पनि सम्भावना छ। 

  • असार २८ गते (बिहिबार ) दिउसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ। असार २८ गते (बिहिवार) साँझ  र राती देशभरिनै बदलि रही मध्य र पुर्वका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। बिहिवार राती देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

  • असार २९ गते (शुक्रबार) दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू-भागका अधिकांश स्थानहरुमा र पुर्व अनि  मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। ।शुक्रबार साँझ  र राती देशभरिनै बदलि रही पश्चिमा मध्यम खालको र मध्य र पु्र्वमा  हल्का वर्षाको सम्भावना छ। 

मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस महाशाखाको website www.mfd.gov.npनोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather(https://twitter.com/dhm_weather?lang=en) बाट प्राप्त गर्न सकिनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२९ देखि २०७५/०४/३१)

श्रावण २९ गते (मंगलबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने छ भने पश्चिमका केहि स्थानहरुमा भारि वर्षाको समेत संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२८ देखि २०७५/०४/३०)

श्रावण २८ गते (सोमबार) राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्का देखी मध्यम खालको वर्षा हुनेछ। साथै मध्य तथा पश्चिमका केहि स्थानहरु र पूर्वका एक-दुई स्थानमा भारि वर्षाको समेत संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२८ देखि २०७५/०४/३०)

श्रावण २८ गते (सोमबार) दिउँसो र राति देशभर सामान्पूयदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखी मध्यम खालको वर्षा हुने छ र दिउँसो पूर्व र मध्यका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा भारि वर्षा हुने देखिन्छ भने राति पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका एक दुई स्थानमा भारि वर्षा हुने संभावना देखिन्छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/२७ देखि २०७५/०४/२९)

राति देशभर पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा मध्यम खालको वर्षा हुने छ र राति देशका थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना रहेको छ