आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/२६ देखि २०७५/०३/२८)

 जारी मिति : असार २६  २०७५, साँझ ०६ :००  बजे

  • असार २६ गते (मंगलबार) रातमा देशभरिनै बदली रही पश्चिमी भू-भागका अधिकांश स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ  देशको पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ।

  • असार २७ गते (बुधवार) दिउँसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। पूर्व र मध्यका भू-भागमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। असार २७ गते (बुधवार) साँझ र रातीको समयमा देशभरिनै बदलि रही पूर्वी भू-भागहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ र मध्य र पश्चिमी भू-भागहरुमा मध्यम देखी भारी वर्षाको सम्भावना छ।
 
  • असार २८ गते (बिहिबार ) दिउसोको समयमा देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। असार २८ गते (बिहिवार) साँझ  र राती देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। बिहिवार राती देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस महाशाखाको website www.mfd.gov.np, नोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather(https://twitter.com/dhm_weather?lang=en) बाट प्राप्त गर्न सकिनेछ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०१ देखि २०७५/०८/०३ )

राती: देशभर मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०८ /०१ देखि २०७५/०८/०३ )

दिउँसो: देशको पुर्वी पहाडी भेगका केहि स्थानहरुमा मध्यान्ह पछि आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०७/३० देखि २०७५/०८/०२)

राती: पुर्वी पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/३० देखि २०७५/०८/०२ )

पुर्वी र पश्चिमि पहाडी भेगका केहि स्थानमा आंशिक बदलिको संभावना छ भने बाँकि भुभागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।