आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/२५ देखि २०७५/०३/२७)

जारी मिति : असार २५  २०७५, साँझ ०६ :००  बजे

·  असार २५ गते (सोमबार) रातको समयमा देशभरिनै बदली रही पश्चिम का अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ |देशको पश्चिम र  मध्य    क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 ·   असार २६ गते (मंगलबार) दिउसोको समयमा देशभरिनै बदली रही पश्चिम का अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ  भने साँझ पनि देशभरिनै बदलि रही पश्चिम का अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। देशको  पश्चिम र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

·     असार २७ गते (बुधवार) दिउसोको समयमा  पश्चिम का अधिकांश स्थानहरुमा बदलि हुने र मध्ये तथा पूर्व क स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई  पश्चिम का अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ  भने साँझ पनि पश्चिमका अधिकांश स्थानहरुमा बदलि हुने र मध्ये तथा पूर्व क स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई  पश्चिम का अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ भने  पूर्व र मध्यका पहाडी भूभागका  केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। साथै मध्य तथा पश्चिम क्षेत्रका केहि स्थानहरुमा भारि वर्षाको संभावना छ ।

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०३ देखि २०७५/०९/०५)

बंगालको खाडिको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात "फेथाई" उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यो कमजोर भई राति “Deep Depression” हुंदै अहिले “Depression” को रुपमा रहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०२ देखि २०७५/०९/०४)

गालको खाडिको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात "फेथाई" उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०२ देखि २०७५/०९/०४)

देशको पुर्वी तथा मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०१ देखि २०७५/०९/०३)

देशका पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशको पूर्वी क्षेत्रको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना छ भने पूर्वी क्षेत्रकै उच्च पहाडी क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।