साप्ताहिक कृषि-मौसम पूर्वानुमान (जारी मिति : २०७९ असार १६ गते बिहीवार)

नेपाल सरकार

ऊर्जाजलस्रोततथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

साप्ताहिक कृषि-मौसम पूर्वानुमान

बैधताको अवधि २०७९ असार १७ गते शुक्रबार देखि २०७९ असार २३ गते बिहीवार सम्म

जारी मिति २०७९ असार १६ गते बिहीवार

 प्रदेश आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिवार

साताको मध्य: आइतवारसोमवार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

प्रदेश 

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्यूनतम

तापक्रम

बदली हुने अवस्था (घामआंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघ गर्जनअसिनाकुहिरो)

कैफियत (मौसम प्रणाली)

हिमाल

हल्का देखि मध्यम वर्षा /हिमपात

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

साताभरि सामान्य देखि पूर्ण बदली रहनेछ

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षा/हिमपातको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाहिमपातको सम्भावना रहेको

पहाड

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

साताभरि नै सामान्य बदली रहनेछ

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  साथै एक वा दूई स्थानमा भारी वर्षाको पनि  सम्भावना  रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

तराई

हल्का देखि मध्यम वर्षा

उल्लेखनीय परिवर्तन नहुने

हल्का बढ्ने

साताभरि नै सामान्य बदली रहनेछ

मेघ गर्जन / चट्याङ्ग

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

स्रोतमौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

मधेश प्रदेश आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमवार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

प्रदेश 

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्यूनतम

तापक्रम

बदली हुने अवस्था (घामआंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघ गर्जनअसिनाकुहिरो)

कैफियत (मौसम प्रणाली)

तराई

हल्का  देखि मध्यम वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै सामान्य बदली रहनेछ

मेघ गर्जन / चट्याङ्ग

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

स्रोतमौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

 बागमती प्रदेशआगामी साताको मौसम

साताको शुरु : शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमवार  मंगलबार

साताको अन्त्य:बुधबारबिहिबार

बागमती

प्रदेश

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्यूनतम

तापक्रम

बदली हुने अवस्था (घामआंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघ गर्जनअसिनाकुहिरो)

कैफियत

(मौसम प्रणाली)

हिमाल

हल्का वर्षा /हिमपात

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

साताभरि नै सामान्य बदली रहनेछ।

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षा/हिमपातको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाहिमपातको सम्भावना रहेको

पहाड

हल्का देखि मध्यम वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै सामान्य बदली रहनेछ।

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  साथै एक वा दूई स्थानमा भारी वर्षाको पनि  सम्भावना  रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

तराई

हल्का  देखि मध्यम वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै सामान्य बदली रहनेछ।

मेघ गर्जन / चट्याङ्ग

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

स्रोतमौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

गण्डकी प्रदेशआगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमवार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

गण्डकी प्रदेश

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्यूनतम

तापक्रम

बदली हुने अवस्था (घामआंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघ गर्जनअसिनाकुहिरो)

कैफियत (मौसम प्रणाली)

हिमाल

हल्का  देखि मध्यम वर्षा /हिमपात

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

साताभरि नै सामान्य देखि पूर्ण बदली रहनेछ।

हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै सामान्य बदली रहनेछ।

 मेघ गर्जन / चट्याङ्ग

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

स्रोतमौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

लुम्बिनी प्रदेश : आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमवार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

लुम्बिनी

प्रदेश

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्यूनतम

तापक्रम

बदली हुने अवस्था (घामआंशिकसामान्य

अधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघ गर्जनअसिनाकुहिरो)

कैफियत (मौसम प्रणाली)

पहाड

हल्का देखि मध्यम वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै सामान्य बदली रहनेछ।

 मेघ गर्जन / चट्याङ्ग

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

        साताभरि नै सामान्य बदली रहनेछ।

 मेघ गर्जन / चट्याङ्ग

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

स्रोतमौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

 कर्णाली प्रदेशः  आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमवार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

कर्णाली

प्रदेश

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्यूनतम

तापक्रम

बदली हुने अवस्था (घामआंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघ गर्जनअसिनाकुहिरो)

कैफियत (मौसम प्रणाली)

हिमाल

हल्का  देखि मध्यम वर्षा /हिमपात

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

साताभरि नै सामान्य बदली रहनेछ।

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षा/हिमपातको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाहिमपातको सम्भावना रहेको

पहाड

हल्का देखि मध्यम वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै सामान्य बदली रहनेछ।

 मेघ गर्जन / चट्याङ्ग

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

स्रोतमौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

 सुदुर पश्चिम प्रदेशः  आगामी साताको मौसम

साताको शुरु: शुक्रबारशनिबार

साताको मध्य: आइतबारसोमवार  मंगलबार

साताको अन्त्य: बुधबारबिहिबार

सुदूरपश्चिम

प्रदेश

वर्षा/

हिमपात

अधिकतम

तापक्रम

न्यूनतम

तापक्रम

बदली हुने अवस्था (घामआंशिकसामान्यअधिकांश र पूर्ण)

महत्वपूर्ण मौसम (मेघ गर्जनअसिनाकुहिरो)

कैफियत (मौसम प्रणाली)

हिमाल

हल्का  देखि मध्यम वर्षा /हिमपात

उल्लेखनीय परिवर्तन नहुने

उल्लेखनीय परिवर्तन नहुने

साताभरि नै सामान्य बदली रहनेछ।

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षा/हिमपातको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाहिमपातको सम्भावना रहेको

पहाड

हल्का देखि मध्यम वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै सामान्य बदली रहनेछ।

 मेघ गर्जन / चट्याङ्ग

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  साथै एक वा दूई स्थानमा भारी वर्षाको पनि  सम्भावना  रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

तराई

हल्का वर्षा

हल्का बढ्ने

हल्का बढ्ने

साताभरि नै सामान्य बदली रहनेछ।

 मेघ गर्जन / चट्याङ्ग

साताको शुरु तथा मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको र साताको अन्त्यमा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

स्रोतमौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

आगामी साताको मौसमी सारांश :

1.  साताभरी देशभर सामान्य बदली रहने सम्भावना रहेको छ ।

2.      साताको शुरु तथा मध्यमा देशको हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन र चटयाङ सहित भारी वर्षाको पनि सम्भावना रहेको र साताको अन्त्यमा देशका हिमाली, पहाडी र तराईका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

3.   हिमाली भू-भागको अधिकतम तापक्रम तथा न्युनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तथा पहाडी र तराई भू-भागको अधिकतम तापक्रम तथा न्युनतम तापक्रममा हल्का बढ्ने सम्भावना रहेको छ । 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: साँझ ०६:०० बजे

राती: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय:विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०६ देखि २०८१/०१/०८) जारी समय: बिहान ०६:०० बजे

दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८१/०१/०५ देखि २०८१/०१/०७) जारी समय: साँझ ०६:०० बजे

राती: देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।