मानसून अपडेट (२०१८) - १

विगत केहि दिन देखि उत्तरी बंगालको खाडीमा बिकसित न्यूनचापीय प्रणाली आज मिति २०७५/०२/२८ मा जमिनमा प्रवेस गरेको छ l यो प्रणाली उत्तरर्पुवी दिशा तर्फ सर्दै जाने तथा बिस्तारै कमजोर हुदै जाने अनुमान गरिएको छ l सो न्यूनचापीय प्रणाली कमजोर भए संगै नेपाल तिर जलाबास्प युक्त हावाको प्रवाह बढ्ने देखिन्छ l यस कारण आज राति र भोलि बाट नेपालका पूर्वी भागमा बदली भइ  हल्का देखि मध्यम वर्षा हुने अनुमान  गरिएको छ l

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/०५ देखि २०७५/०४/०७ सम्म

श्रावण ५ गते (शनिवार) दिउँसोको समयमा देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना रहेको छ । रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदलि रही धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा हुने सम्भावना छ। साथै, मध्य तथा पश्चिम क्षेत्रका एक/दुई स्थानमा भारी बर्षाको सम्भावना देखिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/०४ देखि २०७५/०४/०६ सम्म)

श्रावण ४ गते (शुक्रवार) दिउँसोको समयमा देशको प्रायजसो भू-भागहरुमा सामान्यतया वदलि रहि केहि स्थानहरुमा हल्का देखि मध्ययम खालको वर्षाको संभावना देखिन्छ साथै पश्चिमि भेगका एक दुई स्थानमा भारि वर्षाको

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०४/०३ देखि २०७५/०४/०५ सम्म)

देशभरनै सामान्य देखि पूर्ण बदलि रहि अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने देखिन्छ। साथै, देशको पश्चिम र मध्य क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको छ ।

Recent News and Releases

श्रावण ४ गते (शुक्रवार) रातीको समयामा देशभरनै सामान्य देखि पूर्ण बदलि रहि अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने देखिन्छ।