Weather Forecast for 10 to 13 May 2018 (Issue date:10 May 2018, 2 pm)

जारी मिति : २०७५-०१-२७ अपरान्ह २ वजे (10 May 2018, 2 p.m) 

यही २०७५ बैशाख २८ गते देखि मित्र राष्ट्र भारतका सम्माननीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपाल भ्रमण अवधिका क्रममा रहनेविभिन स्थानहरु (काठमाण्डौजनकपुरजोमसोम/मुक्तिनाथ, पोखरा) को विशेष मौसमी सूचना/पूर्वानुमान निम्नानुसार रहेको छ |

Date

Kathmandu

Janakpur

Jomsom/ Muktinath

Pokhara

10 May

(२७ वैशाख)

Partly  Cloudy

with chances of Isolated thundershower towards late afternoon/evening

Partly  Cloudy

with chances of Isolated thundershower towards late afternoon/evening

Generally   Cloudy with chances of isolated thundershower /rain /snow( Muktinath) towards late afternoon/ evening

Generally  Cloudy

with chances of Isolated thundershower towards late afternoon/evening

11 May

(२८ वैशाख) 

Partly  Cloudy

with chances of Isolated thundershower towards afternoon/late afternoon

Partly  Cloudy

Partly  Cloudy

with chances of Isolated thundershower/rain/snow( Muktinath) towards afternoon/late afternoon

Partly  Cloudy

with chances ofIsolated thundershower towards afternoon/late afternoon

12 May

(२९ वैशाख) 

Partly cloudy with Isolated thundershower likely to occur towards afternoon/late afternoon

Partly cloudy

Partly Cloudy

Partly cloudy with Isolated thundershower likely to occur towards afternoon/late afternoon

13 May

(३० वैशाख) 

Generally cloudy with  thundershower likely to occur towards afternoon/late afternoon

Partly  Cloudy

with Isolated thundershower likelytowards afternoon/late afternoon

Generally Cloudy with  Isolated thundershower/rain/snow( Muktinath) likely to occur towards afternoon/late afternoon

Generally Cloudy  with brief thundershowers likely to occur

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०३ देखि २०७५/०९/०५)

बंगालको खाडिको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात "फेथाई" उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यो कमजोर भई राति “Deep Depression” हुंदै अहिले “Depression” को रुपमा रहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०२ देखि २०७५/०९/०४)

गालको खाडिको दक्षिण-पश्चिमी क्षेत्रमा बनेको चक्रवात "फेथाई" उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०२ देखि २०७५/०९/०४)

देशको पुर्वी तथा मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०९/०१ देखि २०७५/०९/०३)

देशका पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशको पूर्वी क्षेत्रको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना छ भने पूर्वी क्षेत्रकै उच्च पहाडी क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।