Weather Forecast for 10 to 13 May 2018 (Issue date:10 May 2018)

जारी मिति : २०७५-०१-२७ विहान ९ वजे (10 May 2018, 9 a.m) 

यही २०७५ बैशाख २८ गते देखि मित्र राष्ट्र भारतका सम्माननीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपाल भ्रमण अवधिका क्रममा रहनेविभिन स्थानहरु (काठमाण्डौजनकपुरजोमसोम/मुक्तिनाथ, पोखरा) को विशेष मौसमी सूचना/पूर्वानुमान निम्नानुसार रहेको छ |

Date

Kathmandu

Janakpur

Jomsom/ Muktinath

Pokhara

10 May

(२७ वैशाख)

Partly  Cloudy

with chances of Isolated thundershower towards afternoon/late afternoon

11 May

(२८ वैशाख) 

with chances ofIsolated thundershower towards afternoon/late afternoon

12 May

(२९ वैशाख) 

Partly cloudy with Isolated thundershower likely to occur towards afternoon/late afternoon

Partly cloudy

Partly Cloudy

Partly cloudy with Isolated thundershower likely to occur towards afternoon/late afternoon

13 May

(३० वैशाख) 

Generally cloudy with  thundershower likely to occur towards afternoon/late afternoon

Partly  Cloudy

with Isolated thundershower likelytowards afternoon/late afternoon

Generally Cloudy with  Isolated thundershower likely to occur towards afternoon/late afternoon

Generally Cloudy  with brief thundershowers likely to occur

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: विहान ०६:०० बजे

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: साँझ ०६:०० बजे

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बांकी भु-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१४ देखि २०८०/१२/१६ जारी समय: बिहान ०६:०० बजे

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१५ देखि २०८०/१२/१७ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।