पश्चिमी न्यून चापीय प्रणाली ३ (२०७४।१०।२८)

Issue date २०७४।१०।२८ (09:30 AM NST)

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले गर्दा आज (२०७४।१०।२८) देशका पश्चिमि क्षेत्रमा सामान्यतया वदलि रहि उच्च पहाडि र हिमालि भेगमा हल्का देखि मध्यम हिमपातको र पश्चिमी पहाडि भू-भागहरूमा एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहने देखिन्छ 

सोमबार  (२०७४।१०।२९) देशैभरि नै सामान्यतया वदलि रहि देशका उच्च पहाडि र हिमालि भेगका धेरै स्थानमा हल्का देखि मध्यम हिमपात हुनुको साथै पश्चिमि क्षेत्रमा केहि स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा(एक - दुई स्थानहरुमा मेघ गर्जनका साथ असिना) र पुर्बी र मध्येका एक - दुई स्थानहरुमा हल्का वर्षाको पनि संभावना रहेको देखिन्छ  

मंगलबार (२०७४।११।०१) देशैभरि नै सामान्यतया वदलि रहि देशका उच्च पहाडि र हिमालि भेगका धेरै स्थानमा हल्का देखि मध्यम हिमपात हुनुको साथै पश्चिमि क्षेत्रका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना छ साथै पश्चिमि क्षेत्रमा केहि स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा र पुर्बी र मध्येका पहाडी क्षेत्रका केहि  स्थानहरुमा हल्का वर्षाको पनि संभावना रहेको देखिन्छ  

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०४ देखि २०७५/०६/०६)

देशको पुर्व तथा मध्यमा सामान्य बदली र पश्चिममा आंशिक बदलि रहने र अपराह्न्न पछि देश भरि बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०३ देखि २०७५/०६/०५)

देशै भरि आंशिक देखि सामान्य बदलि भई पूर्व र मध्यका थोरै स्थान तथा पश्चिमका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ साथै पूर्व र मध्य पहाडी भुभागका एक दुई स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान(२०७५/०६/०६ देखि २०७५/०६/८ )

देशका धेरै जसो स्थानहरुमा आंसिक देखि सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०५ देखि २०७५/०६/०७)

देशै भरि सामान्य देखि पूर्ण बदलि भई पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०६/०५ देखि २०७५/०६/०७)

आज दिउँसो देशै भरि सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। राति देशै भरि सामान्य देखि पूर्ण बदलि भई पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।