पश्विमि न्यून चापिय प्रणालि १

पश्विमि न्यून चापिय प्रणालि १

Issue date 22nd Jan 2018(06:00 PM NST)

भोलि २०७४।१०।०९, मंगलबार देशको सुदुर पश्चिमबाट पश्चिमी न्यून चापिय प्रणाली नेपाल भित्रिने देखिन्छ। यस प्रणाली को असरले देशका पश्चिमि भू-भागहरूमा भोली बेलुकिबाट बदली भई केहि स्थानमा हल्का वर्षा र उच्च पहाडि र हिमालि भेगमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको देखिन्छ। बुधवार देशैभरि सामान्यतया वदलि रहि देशका केहि स्थानमा हल्का वर्षा हुनुको साथै उच्च पहाडि तथा हिमालि क्षेत्रका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपात हुने देखिन्छ। 

Featured

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/०३देखि २०७५/०७/०५)

देशभरि मौसम सामान्यतया सफा रहनेछ यध्यपि अपरान्ह पछि पुर्वी तथा पश्चिमि पहाडि भु॒भागहरुमा आंशिक बदली हुने संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/०२देखि २०७५/०७/०४)

देशको पुर्वी र पश्चिमि पहाडि भुभागमा आंशिक बदली रहनेछ भने बाँकी भु॒भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात पहाडि भेगहरुमा आंशिक बदली हुने संभावना छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/०७/०१ देखि २०७५/०७/०३)

राती: देशको पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने बाँकि भु॒भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।